मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

पाँचथरको चिवाभञ्ज्याङमा एमाले अध्यक्ष ओलीले फहराए नेपालको झण्डा (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।  झुलाघाट–चिवा भञ्ज्याङ सङ्कल्प यात्राको क्रममा पाँचथर सदरमुकाम फिदिमबाट ओली आजै नेपाल भारत सीमा...