मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
सङ्कल्प यात्रा

पाँचथरको चिवाभञ्ज्याङमा एमाले अध्यक्ष ओलीले फहराए नेपालको झण्डा (तस्बिरहरू)

आइतबार, ०१ पुस २०८०, १२ : ३८
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । 

झुलाघाट–चिवा भञ्ज्याङ सङ्कल्प यात्राको क्रममा पाँचथर सदरमुकाम फिदिमबाट ओली आजै नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका थिए । 

बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो । चिवाभञ्ज्याङमा आजको कार्यक्रमसँगै एमालेको सङ्कल्प यात्रा औपचारिक रूपमा समापन भएको जनाइएको छ । 

kp oli2kp oli3kp oli4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप