शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

तमोरको पुल १२ वर्षदेखि अधुरै

तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति...