शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकीको सर्भिस सेन्टर अब डल्लूमा

काठमाडौं– सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडौंको डल्लूमा आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ ।  उक्त शोरुमको उद्घाटन किन्जी साइटो, शुजुकी मोटर...