बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाल उपन्यास ‘साइबोर्ग’ सार्वजनिक

भक्तपुर । साहित्यकार जितेन्द्र रसिकको १८औँ कृतिका रूपमा बाल उपन्यास ‘साइबोर्ग’ शुक्रबारदेखि बजारमा आएको छ । विज्ञानको उन्नति र भविष्यमा विज्ञानको प्रभावबारे परिकल्पना गरी लेखिएको उपन्यासले बाल मनोविज्ञानलाई सकारात्मक प्रभाव...