शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

युगान्डाका चर्चित खेलाडी बेन्जामिन केन्यामा मृत फेला

एजेन्सी । लगातार तीनवटा ओलम्पिकमा युगान्डाको प्रतिनिधित्व गरेका  चर्चित एथ्लेटिक खेलाडी बेन्जामिन किप्लागाट केन्यामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनमाथि छुरा प्रहार भएको छ ।...