युगान्डाका चर्चित खेलाडी बेन्जामिन केन्यामा मृत फेला
आइतबार, १५ पुस २०८०, २२ : ०९
एजेन्सी । लगातार तीनवटा ओलम्पिकमा युगान्डाको प्रतिनिधित्व गरेका चर्चित एथ्लेटिक खेलाडी बेन्जामिन किप्लागाट केन्यामा मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनमाथि छुरा प्रहार भएको छ । उनको छाती र घाँटीमा चक्कु प्रहार भएको बताइएको छ । सन् २०१२ को लण्डन ओलम्पिकमा ३ हजार मिटर स्टिपलचेजमा ३४ वर्षीय किपलेज सेमिफाइनलमा पुगेका थिए ।
केन्याको एल्डोरेट शहर नजिकै कारमा उनको शव फेला परेको थियो । यो स्थान खेलाडीहरूको शीर्ष प्रशिक्षण केन्द्र हो। केन्याली प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण