सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित

लण्डन । नाओमी ओसाकाले उत्कृष्ट प्रदर्शन गर्दै विश्व नम्बर एक एरिना सबालेन्कालाई पराजित गरेकी छन्। यो जितसँगै जापानी खेलाडी ओसाका पहिलोपटक विम्बलडन टेनिसको क्वार्टरफाइनलमा पुग्न सफल भएकी हुन्। सेन्टर कोर्टमा भएको खेलमा...