काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि जापानका राजदूत माएडा तोरुबिच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र जापानबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध...