बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : राजेन्द्रलक्ष्मी गैरे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे राष्ट्रियसभा सदस्य रहेकी छिन् । पाल्पामा जन्मिएकी सांसद गैरेसँगको अन्तर्वार्ताको सम्पादित अंश : राष्ट्रियसभाको आफ्नो अनुभव सुनाउनुहुन्छ कि ? सुरुमा...