शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नारायणघाट बुटवल सडक विस्तार : १८ स्थानमा कालोपत्र गरिँदै

नवलपरासी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले...