काठमाडौँ । काठमाडौँस्थित मलेसियाली दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण ‘बायोमेडिकल सिस्टम’ बापतको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ। दूतावासले सोमबार मा एक सार्वजनिक सूचना जारी गर्दै कामदारको...