बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकर्स संघका नवनियुक्त अध्यक्षले भने- ‘ठूला कर्जा रोकेर साना कर्जामा ध्यान दिऔँ’

नेपाल बैंकर्स संघका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले अब बैंकहरूले ठूला कर्जा रोकेर साना कर्जामा ध्यान दिनुपर्ने बताएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’...