ओखलढुङ्गा । जिल्लामा नेपाली कांग्रेसले महासमिति सदस्य सर्वसम्मत चयन गरेको छ । विधान संशोधनसहित पार्टीका महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य जिल्ला कार्यसमितिले सर्वसम्मत चयन गरेको...