आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक हस्तक्षेपले धराशायी बनेको गोरखकाली रबर उद्योग, पुनः सञ्चालन कति सम्भव ?

पोखरा । यातायातका साधन बढ्दै गएपछि तत्कालीन सरकारले स्वदेशमै टायर उत्पादन गर्ने लक्ष्य अनुसार गोरखकाली रबर उद्योग स्थापना गर्‍यो । २०४१ मा गोरखाको मजुवा देउरालीमा तत्कालीन राजा वीरेन्द्रले शिलान्यास गरेको...