बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

मस्तिष्क घातका बिरामीको उपचारमा आर्थिक अभाव

झापा । मस्तिष्क घात भएका मेचीनगर नगरपालिका–१० का विपन्न परिवारका ३० वर्षीय सञ्जोग थापा मगरको शल्यक्रियाका क्रममा अस्पतालको चिस्यान केन्द्रमा राखिएको टाउकाको खोपडी (मस्तिष्कको ढकनी) जोड्न आर्थिक अभाव भएको छ...