काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार तरुल ८५, रातो आलुको औसत मूल्य प्रतिकेजी ३७.६७ रुपैयाँ रहेको छ...