बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रुसले क्यान्सरको भ्याक्सिन चाँडै सार्वजनिक गर्ने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ...