विराटनगर । विराटनगरस्थित ट्राफिक चोकमा रहेको नेपाल अन्तराष्ट्रिय कृष्णभावना मृत संघ (ईस्कोन) विराटनगरका भक्तहरु र इस्कोन नेपालबिचको विवाद उत्कर्षमा पुगेको छ । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको ईस्कोन नेपाल र विराटनगर...