शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

करोडौँ घाटामा कांग्रेस : सदस्यबाट लेभी उठ्न छाड्यो, चन्दादाताले पत्याउन छाडे

काठमाडौँ । नेपाली कांग्रेसको सदस्यता लिने, नवीकरण गर्ने र लेभी बुझाउनेको सङ्ख्यामा ह्वात्तै कमी आएको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षण अनुसार कांग्रेसमा सदस्यता, लेभी र नवीकरण...