शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

क्यान्सरविरुद्ध लाल्टिनको उज्यालो

रुपन्देही । सिध्दार्थ गौतम बुद्धको मावलीस्थल देवदह नगरीमा आयोजित आठौँ औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवको प्राङ्गणमा ‘क्यान्सरको कालो विरुद्ध उज्यालो’ लेखिएको ब्यानरमा केही युवा पुस्तक विक्री गरिरहेका देखिन्छन्...