शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवा विशेष आर्थिक क्षेत्रका उद्योग : ४ वर्षमा ३ अर्ब ३१ करोड बराबरको उत्पादन

बुटवल । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगहरूले हालसम्म ३ अर्ब ३१ करोड मूल्यका बस्तु उत्पादन गरेका छन् । सेजभित्रका ७ उद्योगले २ अर्ब २२ करोड मूल्यका...