बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु, एकजना  घाइते

जलेश्वर । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर...