बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहा । सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरकी लक्ष्मी चौधरीको मुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता...