बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अभिनेत्रीहरू नकारात्मक भूमिका गर्न रुचाउँदैनन् – पूजा

काठमाडौँ । अभिनेत्री पूजा शर्मा पछिल्लो समय फिल्म ‘उपहार’को कारण चर्चामा छिन् । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा उनले पूजा नामकै चरित्र निर्वाह गरेकी छन् । चरित्रको नाम पूजा...