बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कुटपिटको मामिलामा बिग बोस विजेता एल्विस यादवविरुद्ध एफआईआर दर्ता

मुम्बई । बिग बोस ओटीटी विजेता युट्युबर एल्विस यादवले कुटपिट गरेको भिडियो भाइरल भएको छ । कुटपिको भिडियो शुक्रबार दिनभर सामाजिक सञ्जालमा चर्चामा रह्यो।  पीडित युवालाई सेक्टर ५३ स्थित...