बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट घाइते भएका ट्राफिकका सई टोपबहादुर खत्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी...