आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राम्रो कमाइ हुने ‘क्रिम्सन ग्रेप्स’ अर्थात् रातो अङ्गुर

स्वास्थ्यका हिसाबले निकै लाभदायी मानिने क्रिम्सन ग्रेप्स अथवा रातो अङ्गुर व्यावसायिक उत्पादनका हिसाबले पनि नाफामुखी मानिन्छ । अङ्गुरमा एन्टिअक्सिडेन्ट तत्त्व पाइने हुनाले यसले मुटु तथा क्यान्सरका जोखिम घटाउन सहयोग गर्छ...