न्युयोर्क । डब्ल्यूडब्ल्यूई सुपरस्टार जोन सीनाको रेस्लिङ करियर शनिबार एक सुखद तर दुखद अन्त्य भएको छ। शनिबार रातिको मेन इभेन्टमा सीनाले गुन्थरविरुद्ध बहादुरीका साथ प्रतिस्पर्धा गरे, तर गुन्थरले लगातार ‘स्लीपर’...