सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै !

काठमाडौँ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८०...