मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनए निर्वाचन: ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता

काठमाडौँ  । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने भनिएको १२औँ महाधिवेशन तथा निर्वाचनका लागि प्रतिनिधि (मतदाता) दर्ता प्रक्रिया सम्पन्न भएको छ। संघका उपाध्यक्ष डा. हेमराज...