काठमाडौँ । साबिक विजेता स्पेनिस खेलाडी कार्लोस अल्कारेजले इन्डियन वेल्स टेनिस प्रतियोगिताको उपाधि जोगाएका छन् । उनले फाइनलमा रुसी प्रतिद्वन्द्वी ड्यानिल मेदभेदेवलाई सोझो सेटमा हराउँदै उपाधि चुमेका हुन् । ...