बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ विश्वको सबैभन्दा हलुका ब्याग, ३७ ग्राम तौल

फ्रान्स। फ्रान्सेली फेशन ब्रान्ड कोपेर्नीले हालसालै विश्वको सबैभन्दा हलुका हाते ब्याग सार्वजनिक गरेको छ । यो ब्याग पृथ्वीमा पाइने सबैभन्दा हलुका ठोस पदार्थ एरोजेलले बनेको छ ।  ३७ ग्राम...