मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बचत फिर्ता गराइदिन कास्कीका सहकारी पीडितले गुहारे कामु प्रधानन्यायाधीश

पोखरा । सहकारी पीडितहरूले छिटो मुद्दा टुंग्याएर बचत फिर्ता गराइदिन माग गर्दै प्रधान न्यायाधीश गुहारेका छन् । पोखरामा न्याय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेकी कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधानलाई भेटेर पीडितहरूले...