शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

उद्योगमन्त्री भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्रीको भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबीच आज यहाँ द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा...