शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकीको अध्यक्षमा गुरुङ

पोखरा । लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा जीतबहादुर गुरुङ चयन भएका छन् । शनिबार भएको पहिलो प्रदेश अधिवेशनले गुरुङको नेतृत्वमा ३१ सदस्यीय नयाँ समिति गठन गरेको हो । ...