शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

प्रदेशपिच्छे परराष्ट्रः प्रतिनिधिले प्रदेश प्रमुख कार्यालय मातहत रहेर काम गर्ने

सरकारले सबै प्रदेशमा परराष्ट्र प्रतिनिधि पठाएको छ । प्रदेश सरकारको कूटनीतिक भेटघाट व्यवस्थित बनाउन र अभिलेख राख्न परराष्ट्रका प्रतिनिधिको व्यवस्था गरिएको हो ।  परराष्ट्रसचिव शंकरदास बैरागीले सातै प्रदेशमा मन्त्रालयका...