सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

टिकट पाउनेबित्तिकै बढ्यो कङ्गनाको ‘मुस्किल’

नयाँ दिल्ली । पछिल्ला केही दिनयता बलिउड अभिनेत्री कङ्गना रनौत लगातार चर्चामा छिन् । बलिउडकी क्विनलाई भारतीय जनता पार्टी (भाजपा)ले हिमाचल प्रदेशको मंडी लोकसभा सिटबाट चुनावमा उभ्याउने भएको छ ।...