आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जीतको लयमा फर्किँदै जर्मनी

म्युनिख । जीतको लयमा फर्किएको जर्मनीले नेदरल्याण्ड्सविरुद्ध पुनरागमन गर्दै जीत हासिल गरेको छ । मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा युरो २०२४ को आयोजक राष्ट्र २–१ गोलअन्तरले विजयी बन्यो । ...