शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला

काठमाडौँ । काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् ।  उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन्...