शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सचिवालयअघि एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा साढे १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।  ...