शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बाँकेस्थित जनक शिक्षाको छापाखाना प्रयोगविहीन

बुटवल । २०६२ सालमा बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्रको छापाखाना प्रयोगविहीन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन उपयोगी हुने भन्दै स्थापना गरिएको...