शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

धनुष र ऐश्वर्याले दिए सम्बन्ध विच्छेदको निवेदन

मुम्बई । अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । उनीहरुले हालै मात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन्...