शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मौलापुरको एकीकृत बस्तीमा आगलागी, ३ गोठ जले, ४ चौपाया मरे

रौतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादापुर एकीकृत दलित बस्तीमा गए राति आगलागी भएको छ। आगलागीबाट ब्रम्हदेव महरा चमार, जगदेव महरा चमार, रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको...