बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने

बिहीबार, १८ असार २०८३, १९ : ३४
बिहीबार, १८ असार २०८३

सुर्खेत । विपक्षीहरूको अवरोधका कारण बिहीबार आधा घण्टाका लागि स्थगित भएको कर्णाली प्रदेश सभा बैठक आज पुनः बस्न सकेको छैन ।

सत्ता र विपक्षीबिच कुरा नमिल्दा सभा बस्न नसकेको हो ।

प्रदेश सभा सचिवालयका अनुसार, शुक्रबार दिउँसो १ बजेसम्मका लागि समय तालिका निर्धारण गर्दै सूचना टाँस गरिएको छ ।

kpatra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?