बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बागमतीका निलम्बित मेयरविरुद्ध ३० करोडको अर्को मुद्दा

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर भएको छ । उनले साढे ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियारले विशेष अदालतमा...