बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ट्याङ्करको ठक्करबाट बारामा एक प्रहरी जवानको मृत्यु

बारा । ट्याङ्करको ठक्करबाट बारामा एकजना प्रहरी जवानको मृत्यु भएको छ । जितपुर–सीमरा गोल्डकपको फाइन खेल हेर्न गएको प्रहरी जवानको तेल ट्याङ्करले ठक्कर दिँदा मृत्यु भएको हो । बारा प्रहरीका...