मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मेडिकलको नाममा कतार भिसा सेन्टरले श्रमिकलाई दुःख दिएको आरोप

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार जाने श्रमिकहरूले स्वास्थ्य परीक्षणको नाममा दुःख पाइरहेको बताएका छन् । कतार भिसा सेन्टर (क्यूभीसी) ले स्वास्थ्य परीक्षणको नाममा अनेकन् दुःख दिइरहेको श्रमिकहरूले बताएका हुन्...