मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बुधबारदेखि दोस्रो ओखलढुङ्गा महोत्सव

ओखलढुङ्गा । दोस्रो ओखलढुङ्गा महोत्सव आजदेखि सुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटीलगायतका उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।  महोत्सव १० दिनसम्म सञ्चालन हुने...