शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै

डोल्पा– उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको...